- पहिलो कदम भनेको तपाईंले गर्न सक्नुहुन्छ भन्नुपर्छ ।
 - महानता कुनै अद्भुत, रहस्यमय, मायावी र ईश्वर जस्तो सुविधा होइन जुन केवल हामीमध्येको विशेषले मात्र चाख्न सक्छ । यो यस्तो चीज हो जुन वास्तवमा हामी सबैमा छ ।
 - म हरेक बिहान यही विश्वास लिएर ब्युँझन्छु कि आज हिजोको भन्दा राम्रो हुने छ ।
 - पैसा र सफलताले मान्छेलाई परिवर्तन गर्दैन । यसले पहिले नै भएको कुरालाई बढाउने गर्छ ।
 - दोस्रो योजना ल्याउनुको कुनै कारण छैन किनकी यसले पहिलो योजनाबाट हाम्रो ध्यान विचलित गर्छ ।
 - व्यावहारिक हुनु भनेको सामान्यतया औसत यात्राको मार्ग हो ।
 - यदि तपाईं आफूले चाहेको कुराका लागि संघर्ष गर्नुहुन्न भने आफूले गुमाएको कुरामा नरुनुस् ।
 - तपाईंका लागि थोरै काम गर्ने मानिसहरूलाई तपाईंको दिमाग र भावनाहरूमाथि नियन्त्रण गर्न नदिनुहोस् ।
 - यदि तपाईं मेरो संघर्षको बखत अनुपस्थित हुनुभयो भने मेरो सफलताको दौरान उपस्थित हुने आशा नगर्नुहोस् ।
 - यदि तपाई अरूको जीवनलाई राम्रो बनाइरहनुभएको छैन भने तपाईले आफ्नो समय बर्बाद गरिरहनु भएको छ । तपाईंको जीवन अन्य व्यक्तिको जीवन राम्रो बनाएर अझ राम्रो हुने छ ।
 
नेपाली समय
Friday, 6 December 2019
वील स्मिथका विश्व चर्चित भनाइहरु- Will Smith Quotes
If you Like this Article, Please do share with your Friends too.
