- सपनालाई असम्भव बनाउने केवल एउटा चीज हाे: असफलताको डर।
 - तपाईंले जोखिम लिनु पर्छ। हामी केवल जीवनको चमत्कार पूर्ण रूपमा बुझ्दछौं जब हामी अप्रत्याशित घटनाहरू हुने अनुमति दिन्छौँ।
 - जुन आँधी एकदमै हिंस्रक छ, यो चाँडो पार हुन्छ।
 - जब हामी आफु भन्दा राम्रो बन्न कोसिस गर्दछौंँ , हाम्रो वरिपरिको सबैकुरा पनि राम्रो हुन्छ।
 - यदि तपाईं सफल हुन चाहनुहुन्छ भने, तपाईँले एक नियमको सम्मान गर्नुपर्दछ – आफैँलाई कहिल्यै झुठो नबोल्नुहोस्।
 - संसारमा केहि पनि सधैं पूर्ण गलत हुदैन। रोकिएको घडीले पनि दिनको दुई चोटी सहि समय बताउँछ।
 - खुशी भनेको त्यस्तो चीज हो जुन भाग लगाउदा गुणा हुन्छ।
 - तपाईंसँग दुई विकल्पहरू छन्, तपाईंको दिमागलाई नियन्त्रण गर्ने वा दिमागलाई तपाईँलाई नियन्त्रण गर्न दिने।
 - जीवनमा सबै लडाईहरुले हामीलाई केही सिकाउने सेवा गर्दछन्, त्यो लडाईले पनि जुन हामीले हार्यौँ।
 - ‘कुनै दिन’, ‘सायद’ र ‘यदि’ धेरै खतरनाक शब्दहरू हुन् जसलाई बेवास्ता गर्नुपर्दछ।
 
नेपाली समय
Friday, 6 December 2019
पाउलो कोएल्होका उपयोगी उद्धरणहरू- Paulo Coelho
If you Like this Article, Please do share with your Friends too.
