✍️सुजाता निरौला
आज मेरो देशको सिमा मिचिएको छ
अनि
नेपाल आमा
हाम्रो अस्तित्व मेटन खोजिएको छ ।।
केहि बर्ष अगाडि नेपालको हो है भनेर तोकिएको त्यो रमणीय सिक्किम र दार्जिलिङ भारतले खोसेको छ ।।
त्यति मात्रै कहाँ हो र नेपाल आमा
आज फेरि पछ्छिम लिपुलेक र कालापानी आफ्नो बनाको छ,
न्यानो सिक्किम खोसिदा मारिएका सहिदहरुको रगत ताजै हुदा आमा,
पछ्छिम जोगाउन लागेका तिम्रा वीर छोराहरूको लास फेरि लडेको छ
अनि आमा,