Showing posts with label Agriculture. Show all posts
Showing posts with label Agriculture. Show all posts

Wednesday, 22 August 2018

अमेरिकाको भिसा त्यागेर गाईपालन

    कृष्ण पोखरेल, Annapurna Post


तानसेन : माइतीले अमेरिका पुगेर भिसा पठाउँदा पनि पाल्पा तानसेनकी कमला रिजालले गाइगोठ छाडेकी छैनन्। उनलाई अमेरिकाभन्दा गोठका गाई नै प्यारो लागेको छ। एउटा गाईबाट सुरु भएको उनको व्यवसाय अहिले एक करोडमाथिको लगानीमा पुगेको छ। गृहणीमै सीमित रिजाल अहिले देशमै चर्चा पाउने उद्यमीमध्ये बनेकी छन्। ‘स्वदेशमै काम गर्नुजस्तो आनन्द अमेरिकामा कहाँ होला र ? उनले भनिन्, ‘म यही पेसामै सन्तुष्ट छु।’

If you Like this Article, Please do share with your Friends too.