काठमाडौ । कम्प्युटर चलाउने मान्छेले किबोर्डका सर्टकटहरु जानेको खण्डमा उसको काम छिटो छरितो हुने गर्दछ । यहाँ हामीले विन्डोज अपरेटिङ्ग (win-OS) सिस्टममा चल्ने ५०० भन्दा बढी सटकर्ट कि हरु राखेका छौं । यसलाई फेसबुकमा शेयर गरेर आजै सुरक्षित गरेर राख्नुहोला । कुनै न कुनै दिन पक्कै पनि तपाइहरुलाई काम लाग्न सक्छ है । अहिले पूरै हेर्नलाई फुर्सद छैन