Showing posts with label Global warming. Show all posts
Showing posts with label Global warming. Show all posts

Friday, 22 March 2019

जलवायु परिवर्तन: सगरमाथामा हिउँ पग्लिँदा आरोहीका शव सतहमा


हिमनदीहरू पग्लिएसँगै सगरमाथामा रहेका आरोहीका शवहरू सतहमा देखिन थालेको भन्दै आरोहण सञ्चालकहरू चिन्तित देखिएका छन्।

सर्वोच्च शिखरको आरोहण शुरू भएयता झण्डै तीन सय आरोहीले सगरमाथामा ज्यान गुमाएकामा दुई तिहाइ अझै त्यहीँ बरफ र हिउँमा पुरिएको ठानिएको छ।
If you Like this Article, Please do share with your Friends too.