Friday, 6 December 2019

हेनरी डेभिडका चर्चित भनाइहरू- Henry D. Thoreau

 हेनरी डेभिडका चर्चित भनाइहरू- Henry David Thoreau Quotes

  1. विश्वासको सबैभन्दा सानो बीज खुशीको सबैभन्दा ठूलो फलभन्दा राम्रो हुन्छ।
  2. अन्धकार र अज्ञानतामा निर्भर हुँदैन भने साँचो मित्रताले सही ज्ञान लिनसक्छ।
  3. कहिल्यै पछाडि नहेर यदि तिमी त्यसतर्फ जाने योजना बनाइरहेका छैनौ भने।
  4. सफलता सामान्यतया ती मानिसहरूमा आउँदछ जसलाई यसलाई हेर्ने फुर्सद छैन।
  5. हाम्रो पछाडि के छ र हाम्रो अगाडि के छ ती साना कुरा हुन यदि यसलाई हामी भित्रको कुरासँग तुलना गर्ने हो भने।
  6. यदि हामी पर्याप्त शान्त हुने हो भने हामी हरेक निराशमा क्षतिपूर्ति भेट्टाउनेछौँ।

एडमन्ड हिलारीका उत्कृष्ट भनाइहरू- Edmund Hillary

 एडमन्ड हिलारीका उत्कृष्ट भनाइहरू- Edmund Hillary Quotes

  1. जब तपाईं उचाइमा चढ्नुहुन्छ, जीवन एकदम दयनीय हुन सक्छ ।
  2. जीवन पर्वतारोहण जस्तो छ, कहिल्यै तल नहेर्नुहोस् ।
  3. पहाडको टुप्पामा पुग्नुभन्दा मानव जीवन धेरै महत्त्वपूर्ण छ ।
  4. हामीले पर्वतलाई जितेको होइन, तर आफैँलाई जितेको हो ।
  5. सगरमाथामा दोस्रो पटक चढेका मानिस कसैलाई याद छैन ।
  6. मानिसहरुले असाधारण बन्ने निर्णय गर्दैनन् । तिनीहरूले असाधारण चिजहरू गर्ने निर्णय गर्छन् ।
  7. मलाई लाग्छ कि यो सबै प्रेरणाभन्दा तल आउँछ । यदि तपाईं वास्तवमै केही गर्न चाहनुहुन्छ भने तपाईं यसका लागि कडा मेहनत गर्नुहुन्छ ।
  8. मैले सगरमाथाको आरोहणबाट ठूलो सन्तुष्टि पाएको छु । तर त्यहाँ कुनै शंका छैन कि मेरा सबैभन्दा महत्वपूर्ण चिजहरू विद्यालय र चिकित्सा क्लिनिकहरूका निर्माण हुन् ।
  9. मलाई लाग्छ कि एक राम्रो पर्वतारोहण प्रायः समझदार पर्वतारोहण हुन्छ ।

Friday, 29 November 2019

भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ जान्नुहोस् फाइदाहरु

अमला अति स्वस्थकर फल हो । अमला खाँदा अमिलो र टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ । अमला एक बहुगुणकारी फल हो ।

गर्मि मौससमा धेरै रसिलो फल हो अमला । रसिलो संगै यसले स्वास्थमा धेरै फाईदा पुर्याउछ । ल अमलाको फल खाँदा मात्र होइन यसको छहारीमा बसेर खादा समेत स्वास्थमा धेरै फाईदा पुग्छ 

अमलाले युवाहरुमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ । तर अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ । यो एउटा सानो पतझर रुख हो ।

विभिन्न नामहरू

बैज्ञानिक नाम: Phyllanthus emblica Linn.
नेपाली नाम:  अमला
संस्कृत नाम: आमलकी, धात्री
अङ्ग्रेजी नाम: Emblic myrobolon
वनस्पति परिवार:  Euphorbiaceae

अमला खानुस्, बिभिन्न समस्याबाट जोगिनुस्

कब्जियत

अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई एकदुई चम्चा सुत्ने बेलामा खाँदा बिहान दिसा खु्ल्छ । सुकेको अमलाको चूर्ण नियमित रूपमा पानीसँग सेवन गर्दा आउँ, अपच र कब्जियतमा फाइदा गर्छ ।

अरुचि

दिनको दुईतीनवटा ताजा अमला खाने वा बिहान बेलुका खाना खानुअघि आधादेखि एक चम्चा सुकेको अमलाको चूर्ण खाँदा भोक लाग्छ ।

रगत बग्ने

रगत बढी बग्ने समस्या जस्तैः नाथ्री फुट्ने, महिलाको रक्तप्रदर (महिनावारीमा बढी रगत जाने), अलकाईको रक्तश्राव आदि समस्यामा अमलाको सेवन बढी गर्दा

Wednesday, 27 November 2019

नेपाल आमा ❤️❤️

✍️सुजाता निरौला

आज मेरो देशको सिमा मिचिएको छ
अनि
नेपाल आमा
हाम्रो अस्तित्व मेटन खोजिएको छ ।।
केहि बर्ष अगाडि नेपालको हो है भनेर तोकिएको त्यो रमणीय सिक्किम र दार्जिलिङ भारतले खोसेको छ ।।
त्यति मात्रै कहाँ हो र नेपाल आमा
आज फेरि पछ्छिम लिपुलेक र कालापानी आफ्नो बनाको छ,
न्यानो सिक्किम खोसिदा मारिएका सहिदहरुको रगत ताजै हुदा आमा,
पछ्छिम जोगाउन लागेका तिम्रा वीर छोराहरूको लास फेरि लडेको छ
अनि आमा,

Wednesday, 6 November 2019

किसुनजी, गिरिजा र मदन भण्डारीका असलीरुप


रेवतीरमण खनाल नेपालको राजनैतिक प्रशासनिक तथा कानुनी क्षेत्रका एक कुशल व्यक्तित्व हुनुहुन्छ । उहाँले निक्कै  लामो समयसम्म दरवारसंग जोडिएर देशको सेवा गर्नुभयो राजदरबारका पुर्व सचिव भएर काम गर्दाका समयमा धेरै तत्कालिन राजनैतिक नेताहरुसंग काम गरेको अनुभवहरु उहाँसंग छ । यस बीचमा कतिपय राजनीतिक घटनाक्रमको आरोह अवरोहहरुमा उहाँ साक्षीका रुपमा रहि अनुभूति र अभिव्यक्ति आत्मकथा नामक पुस्तक मार्फत धेरै कुरा बाहिर ल्याउनु भएको छ । तसर्थ यो पुस्तक इतिहास जान्न चाहने हरेक नेपालीहरुका लागी संग्रहनिय हुनेछ । नेपालको कानुनी इतिहासको रुपरेखा कृतिका लागि कानुन विषयमा मदन पुरस्कार २०५९ सालमा प्राप्त गर्नुभएको थियो ।
अनुभूति र अभिव्यक्ति पुस्तकमा धेरै नेपाली राजनितिज्ञहरु संगको घटनाहरु उल्लेख गर्नुभएको छ । यहाँ केवल तीन राजनैतिक हस्तीहरुको बारेमा एक एक घटना प्रस्तुत गर्न चाहन्छु । पृष्ठ २०२ देखि २२२

Thursday, 31 October 2019

साथीको वाल्यकालीन पहिलो चित्र- चे 'Che

रातको त्यस्तै अबेर भै सकेको थियो । मैले उनको हालसालै हुदैँ गरेका कार्यहरु बारे बुझ्दै थिए । उमेरले म भन्दा कान्छी भएतापनि शैक्षिक एवं बौद्धिक हिसाबले हामीमा समानता थियो । उनी मेडिकल क्षेत्रकी भएतापनि मेरो पनि त्यस क्षेत्रमा आधारभूत ज्ञान भएका कारण कुरामा सहजता नहुने कुरा हुन्न थियो ।

https://www.bibekn.com.np

यस्तैमा हामी वीच कम्युनिष्ट र कम्युनिजम बारे कुरा हुदैँ थियो ।
If you Like this Article, Please do share with your Friends too.