संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जना सवार एयर डाइनास्टिकको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । हेलिकोप्टरमा सवार सबैजनाको दुर्घटनामा निधन भएको छ ।
मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको निरीक्षण सकेर ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्कने क्रममा मन्त्री अधिकारीसहितको टोली दुर्घटनामा परेको थियो ।
२०२६ साल वैशाख २२ गते कास्कीमा जन्मिएका..
२०५६ सालतिर सार्वजनिक यातायातमा विद्यार्थीलाई सहुलियतको माग गर्दै देशभर आन्दोलन चर्कियो । विद्यार्थीलाई सार्वजनिक क्षेत्रमा ५० प्रतिशत छुट हुनुपर्ने माग गर्दै भएको आन्दोलनले गाउँगाउँसम्मका तरंग ल्यायो । ठूलो संख्यामा विद्यार्थी समाहित आन्दोलनको मुख्य अगुवा थिए, रविन्द्र अधिकारी ।
आन्दोलनले चर्को रुप लिँदै गएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले विद्यार्थीसँग सहमति गर्यो । ५० प्रतिशत होइन, सार्वजनिक क्षेत्रमा विद्यार्थीलाई ३३ प्रतिशत छुट दिने तत्कालीन सरकारले निर्णय गर्यो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो ।
तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गर्न बुधबार काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको गृह सचिव प्रेमकुमार राईले बताएका छन्।राज्य व्यवस्था समितिमा नागरिकताको विषयमा छलफल चलिरहँदा सचिव राईले मन्त्री चढेको हेलिकप्टर दुर्घटना भएको जनकारी दिए।
Nepal has a lot to offer to travelers, hikers, and nature seekers. Nepal, it is often said, is a utopia of natural beauty. The marvelous scenic beauty of Himalayas in the northern part of Nepal is not only remarkable but offers a lifetime experience to patrons.
From adrenaline-filled activities like mountaineering, kayaking and paragliding to serene strolls among medieval temples and hidden palaces, this country offers more memorable travel experiences than can be squeezed into a single visit. An overview of the best places to visit in Nepal.
The national symbols are in a way theme of a particular nation. These are the symbols and things that the inhabitant of that nation respect and want to be respected. In a way, these symbols are attached with the conscience of the citizens of that nation. They make the country and the countrymen rich, prosperous and unique in the world.